राजनीति

स्थानीय निर्वाचन आचारसंहिता : उम्मेदवार तथा दलका भातृ संगठनले के गर्न पाउँदैनन् ?

निर्वाचनमा बढ्दो खर्च नियन्त्रण गर्न भड्किलो प्रचारशैलीलाई रोक लगाइएको छ। सार्वजनिक स्थान तथा कसैको निजी घरमा अनुमति नलिइ प्रचार सामग्री टाँस्न समेत नपाइने भएको छ।

४ वर्ष अगाडि

‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

'कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन हुनै सक्दैन भनेर अत्यन्त अतिवादी ढंगले बोलिराख्नुभएको छ। हुन त प्रधानमन्त्री देउवाले उहाँहरूलाई बोल्न बन्द गराइ सक्नुभएको छ। कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ...

४ वर्ष अगाडि

हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस

सरकारले चालू हिउँद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

४ वर्ष अगाडि

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा, यस्ता छन् आरोप

न्यायालयको विकृति, विसंगति अन्त्य गर्न नसकेको, न्याय परिषद्को बैठक राख्न नसकेको तथा आफ्नो क्षेत्राधिकारअनुसार काम गर्न नसक्दा न्याय अवरुद्ध हुँदा महाभियोग प्रस्ताव ल्याएको गुरुङले बैठकमा जानकारी दिए ।

४ वर्ष अगाडि

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पूर्ण इजलासमा पठाउन आदेश

सर्वोच्च अदालतले एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दालाई फैसलाका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको छ।

४ वर्ष अगाडि

स्थानीय तहमा उठ्ने उमेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँमात्रै खर्च गर्न पाउने

निर्वाचन आयोगले स्थानीय तहमा उमेदवार बन्ने उमेदवारले खर्च गर्न पाउने रकमको सिलिङ तोकेको छ । निर्वाचन ३० वैशाखमा घोषणा गरिएको छ ।

४ वर्ष अगाडि

‘संविधान बाहिर गएर सरकार ढालियो, गोरु ब्याउँदैन भन्थे सर्वोच्चमा बाच्छा पायो ’

प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनको समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए ।

४ वर्ष अगाडि

एमसीसीबारे महरा, पोखरेल र गुरुङको ‘नोट अफ डिसेन्ट’ (पत्रसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेकामा असहमति जनाउँदै तीन नेताले ‘नोट अफ डिसेन्ट’ राखेका छन्।

४ वर्ष अगाडि

एमालेलाई आफैंले अवरोध गरेको बैठकबाट घोषणा भएको समिति स्वीकार, बैठक अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा दोहोरो शैली देखाएको छ । विगत ६ महिनादेखि संसद अवरुद्ध गर्दै आएको एमाले ११ सदस्यीय महाभियोग सिफारिस समितिमा भने सामेल भएको छ ।

४ वर्ष अगाडि

चोलेन्द्रशम्शेरविरुद्धको महाभियोगमाथि छानबिन गर्न समिति गठन, कसरी अघि बढ्छ प्रक्रिया ?

संसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन गरेको छ ।

४ वर्ष अगाडि
1 302 303 304 305 306 404