राजनीति

आफूखुसी विदा बसेका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

९ महिना अगाडि

एमालेसहित १५ दल निर्वाचन प्रयोजनका लागि दर्ता

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

९ महिना अगाडि

बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार

मंसिर । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ ।

९ महिना अगाडि

मिराज ढुंगाना समूहले गर्याे सिंहदरबार गेटमा प्रदर्शन

मंगलबार मिराज ढुंगाना समूहले सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्।

९ महिना अगाडि

मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने सरकारकाे निर्णय

सरकारकाे मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरिने भएको छ।

९ महिना अगाडि

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाको तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

९ महिना अगाडि

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३२ पुग्याे

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३२ पुगेको छ । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएसँगै दलको संख्या १३२ पुगेको हाे।

९ महिना अगाडि

दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।

९ महिना अगाडि

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

९ महिना अगाडि

राजेन्द्र श्रेष्ठसहित जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

९ महिना अगाडि
1 38 39 40 41 42 404