राजनीति

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्याे

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

१२ महिना अगाडि

प्रधानमन्त्री सुशीला कार्कीले गरिन पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।

१२ महिना अगाडि

प्रधानमन्त्री कार्कीलाई चीनले दियाे बधाई

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।

१२ महिना अगाडि

फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबै पक्षकाे सहयोग माग

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

१२ महिना अगाडि

जन्मदिनमा कारागार फर्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा भएका उनि आज आफै घोषणा गरेर कारागार गएका हुन्।

१२ महिना अगाडि

भोलिबाट स्थानीय तह र विद्यालय खोल्ने तयारी

काठमाडौं । सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । त्यस्तै विद्यालयहरु पनि भाेलि देखि खोल्ने तयारी छ ।

१२ महिना अगाडि

प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

२८ भदौ, काठमाडौं । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले श्री सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा आज एक शुभकामना सन्देश पठाएर उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको...

१२ महिना अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलले गरे प्रतिनिधिसभा विघटन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्।

१२ महिना अगाडि

प्रधानमन्त्री कार्कीले लिइन सपथ

देशले जेनजी पुस्ताको चाहना अनुरुप नयाँ प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै ‘मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र...

१२ महिना अगाडि

देशले पायाे पहिलाे महिला प्रधानमन्त्री

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशलेइतिहासमै पहिलो पटक महिला नेतृत्व पाएको छ ।

१२ महिना अगाडि
1 54 55 56 57 58 404