राजनीति

सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताएका छन् ।

५ महिना अगाडि

प्रचण्डले भने ‘७२ बर्षकाे भए अझै केही वर्ष सक्रिय हुन्छु’

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अझै केही वर्ष सक्रिय हुने बताएका छन् ।

५ महिना अगाडि

बालेनकाे घरमा ताेडफाेड

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ ।

५ महिना अगाडि

प्रचण्डले भने ‘समाजवाद निर्माणको सन्देश दिन रुकुम पुर्बको उम्मेदवार बनेको हुँ ‘

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन् ।

५ महिना अगाडि

सहिद दिवसमा बालेनको सन्देश, ‘फेरि कोही सहिद हुन नपरोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाहले फेरि कोही सहिद हुन नपरोस् भन्दै कामना गरेका छन्। सहिद दिवसका दिन शुभकामना सन्देश जारी गर्दै उनले यस्तो कामना गरेका हुन्...

५ महिना अगाडि

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।

५ महिना अगाडि

सुरक्षा थ्रेट बढेपछि सुदन गुरुङले मागे पीएसओ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले सुदन गुरुङमाथि थ्रेट बढेको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखासँग अनुरोध गरिएको छ ।

५ महिना अगाडि

डिस्चार्ज भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने डिस्चार्ज भएका छन् ।

५ महिना अगाडि

ओलीले भने ‘जेनजि आन्दोलनमा गोलि चलाउन आदेश दिएकाे थिइन’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको बताएका छन् ।

५ महिना अगाडि

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

५ महिना अगाडि
1 14 15 16 17 18 400