नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले संसद विकास कोषसम्बन्धी रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै आक्रोश पोखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा सरकारकै उच्च अधिकारीदेखि पत्रकार समेत संलग्न भएको सूचना आफूले पाएको बताएका छन् ।
बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनाएको छ ।
बैठकमा ७७ सांसद उपस्थित थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्री थापाले ४७ मत नै पाए । मत विभाजन सकिसकेपछि प्रतिपक्ष दलका सांसदहरूले...
ललित निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई बयान दिएका छन् । सीआइबीले उक्त जग्गा प्रकरणको अनुसन्धान गरी अदालतमा फाइल पेश गर्नु...
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ।
क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फेसिलिटी (जीईएफ)को सातौँ सभामा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले दलका उपनेता नेम्वाङ र पमुख सचेतक गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका...
प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि गत २९ साउनमा संसद बैठक बसेको थियो तर बैठक अवरुद्ध भएपछि स्थगित...
© 2026 Cloud Patrika. All Rights Reserved.