राजनीति

एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

३ वर्ष अगाडि

उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारी मनोनयन

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।

३ वर्ष अगाडि

राष्ट्रपतिको उम्मेदवार बन्दा सुवास नेम्वाङको खर्च १६ हजार ५ सय

काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार...

३ वर्ष अगाडि

उपराष्ट्रपतिमा उम्मेदवारी दिन रञ्जिता श्रेष्ठ अयोग्य

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।

३ वर्ष अगाडि

किन दियो रास्वपाले राष्ट्रपतिको निर्वाचनमा पौडेललाई मत, यस्तो छ तीन कारण

रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति चुनावको बारेमा उनले स्पष्ट रूपमा तीन वटा सवाल उठाएकाे छ।

३ वर्ष अगाडि

उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिको दाबी, रञ्जितालाई उम्मेदवार बनाउने

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो ।

३ वर्ष अगाडि

उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने निर्वाचन आयोगको संकेत

संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।

३ वर्ष अगाडि

निर्वाचित भएको भोलिपल्ट ओलीले भने- मेरा मित्र रामचन्द्रलाई बधाई

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको भोलिपल्ट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । शुक्रबार बिहान अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्वीटमार्फत उनले...

३ वर्ष अगाडि

प्रधानमन्त्रीले गरे राष्ट्रपति पौडेललाई स्वागत (फोटोफिचर)

निर्वाचित भएसँगै पौडेल धन्यवाद ज्ञापन गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पौडेललाई स्वागत गर्दै बधाई दिएका छन्।

३ वर्ष अगाडि

रामचन्द्र पौडेलले पाए राष्ट्रपति निर्वाचित प्रमाणपत्र, देउवा र प्रचण्डसँग अकंमाल

सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गठबन्धन दलका नेता र सांसदहरु उपस्थित थिए।

३ वर्ष अगाडि
1 221 222 223 224 225 400