निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दलहरूलाई भोलि (सोमबारसम्म) समय दिएको छ। दलहरूले आइतबार र सोमबार निर्वाचन आयोग पुगेर उम्मेदवारको बन्दसूची पेश गरि सक्नु पर्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान हुँदै नभएको अधिकार प्रयोग गरेको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्।
काठमाडौं । सरकारले असोज १ गतेबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गते राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई...
सडक तथा गल्लीहरूमा व्यापार गर्ने व्यवसायीहरुको नाममा आन्दोलन चर्काउन सक्रिय मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेकपा एमालेको जन वर्गीय संगठन हो । जिफन्टलाई एमालेले युवा संघ, अनेरास्ववियु पछि...
सरकारले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता-कार्यकर्ताहरुको मुद्दा खारेज गर्ने निर्णय गरेको छ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन आवद्ध दलको बुथ कब्जा गर्ने रणनीति भएको आफूले थाहा पाएको बताएका छन् । लोकतान्त्रि तमु संघको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । प्रचण्डले नेपाललाई कृषि उद्योगको विकासबाट १० वर्षमै आर्थिक...
काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसदमा फिर्ता पठाइएको नागरिकता विधेयक फेरि जस्ताको तस्तै पारित गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले सत्ता गठबन्धनको...
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध ठूला षड्यन्त्र भइरहेको बताएका छन । कांग्रेस चिवतन जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध ठूलो षड्यन्त्र...
© 2026 Cloud Patrika. All Rights Reserved.