जेनजी अगुवा सुदन गुरुङले गेटमा ताला लगाइदिएको जानकारी गराएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान टू वान वार्ता सुरु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई भेटेका छन्।
फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।
सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकारलाई अचानो बनाइएको बताएकी छन्। आज निर्वाचन आयोग, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र जेनजी प्रतिनिधि सँगको छलफलमा कार्कीले आफूहरूमाथि आक्षेप लगाइएको तर खेप्न तयार...
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सन्चालनमा रोक लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको कारण शरिरमा बीस लिएर बाँचेकाे बताएका छन्। चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो टिप्पणी गरेका हुन्...
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा ३० प्रमुख उपलब्धी हाशिल भएको दावि गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.