राजनीति

नेपाल ट्रस्टको जग्गा अनियमिततामा पुर्व सचिवसहित चार विरुद्ध मुद्दा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएकाे भन्दै बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

७ महिना अगाडि

‘मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनको विकल्प छैन’ :प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनको विकल्प नरहेको बताएकी छिन् । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनले...

७ महिना अगाडि

एमाले महाधिवेशन अपडेट: ३ घण्टामा साढे ३०० मत खस्यो

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्म साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...

७ महिना अगाडि

एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

७ महिना अगाडि

सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक

सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

७ महिना अगाडि

एमालेको मतदान बुधबार बिहान, किन भयो स्थगित ?

मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली...

७ महिना अगाडि

रवि लामिछानेलाई भेट्न कारागार पुगे राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्

७ महिना अगाडि

पाँच महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन

लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

७ महिना अगाडि

अध्यक्षमा ओलीले दिए उम्मेदवारी, प्रस्तावकमा बादल र समर्थक पौडेल

नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

७ महिना अगाडि

ओलीलाई ईश्वर पोखरेलकाे सुझाव’अभिभावक भएर बस्नुस्, नेतृत्व हामीलाई दिनुस’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् ।महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्ताे सुझाव दिएका हुन्।

७ महिना अगाडि
1 30 31 32 33 34 400