राजनीति

माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

९ महिना अगाडि

निकोलस भुसालसहित तीन जना प्रहरीकाे नियन्त्रणमा

निकोलस भुसालसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

९ महिना अगाडि

धर्ना, जुलुस गर्नुअघि संवादबाट समाधानको प्रयास गर्न गृहकाे आग्रह

काठमाडौं । गृह मन्त्रालयले धर्ना जुलुसलगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ ।

९ महिना अगाडि

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउन महेश बस्नेतकाे चुनौती

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

९ महिना अगाडि

देउवाका सासुससुराकाे घरमा प्रहरीको छापा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।

९ महिना अगाडि

पूर्वप्रधानमन्त्री केपी ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।

९ महिना अगाडि

जेनजीलाई केपी वलीको प्रश्न ‘खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगबाट बनेको आरोप लगाएका छन् ।

९ महिना अगाडि

विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी

काठमाडौं । विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका छन् ।

९ महिना अगाडि

उर्जा मन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच भेटबार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

९ महिना अगाडि

सञ्चारमन्त्री खरेलले घाइतेहरुलाई भने ‘तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो’

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

९ महिना अगाडि
1 45 46 47 48 49 400