राजनीति

वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

१० महिना अगाडि

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

महान्यायाधिवक्ता रमेश बडालले आइतबार राजीनामा दिएका छन् ।

१० महिना अगाडि

उच्च मुल्यबाट ओर्लियो सुन, चाँदिमा नयाँ रेकर्ड

आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन शुक्रबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन आज घटेकाे हो ।

१० महिना अगाडि

सुमना श्रेष्ठले छाडिन रास्वपा

उनले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराएकी हुन्।

१० महिना अगाडि

जेनजी आन्दोलनका मृतककाे परिवारलाई १० लाख राहत

जेनजी आन्दोलनमा युवाको ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।

१० महिना अगाडि

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्याे

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

१० महिना अगाडि

प्रधानमन्त्री सुशीला कार्कीले गरिन पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।

१० महिना अगाडि

प्रधानमन्त्री कार्कीलाई चीनले दियाे बधाई

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।

१० महिना अगाडि

फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबै पक्षकाे सहयोग माग

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन्।

१० महिना अगाडि

जन्मदिनमा कारागार फर्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा भएका उनि आज आफै घोषणा गरेर कारागार गएका हुन्।

१० महिना अगाडि
1 50 51 52 53 54 400