राजनीति

रविले सोधे – ‘राज्यकै निकायको विश्वास भएन, नाम आएकासँग सोधपुछ गर्न किन डराएको ?’

संसद बैठकमा उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँहरूको मुटु देखेका छौँ । कहाँ गएर चेक गर्ने ? जजसको नाम आएको छ सोधपुछ गर्न...

३ वर्ष अगाडि

वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

३ वर्ष अगाडि

पाँच महिनापछि प्रचण्ड सरकारले पायाे पूर्णता, जसपाबाट वनमन्त्री बने वीरेन्द्र महतो

माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छ । जसपाबाट मंगलबार दुई जनामन्त्री बनेका छन् । वीरेन्द्र महतो वनमन्त्री बनेका छन् भने प्रमिला...

३ वर्ष अगाडि

मधेश सरकारबाट बाहिरियो माओवादी

मुख्यमन्त्री सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै माओवादी मधेश प्रदेश संसदीय दलले सरकार छाड्ने निर्णय लिएको हो।

३ वर्ष अगाडि

‘ नीति तथा कार्यक्रम पुनर्लेखन गर्नूस’- लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन्। अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति...

३ वर्ष अगाडि

योगेशलाई देवेन्द्रको जवाफ- ‘मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने’ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने...

३ वर्ष अगाडि

‘नीति तथा कार्यक्रम कागजको खोस्टो होइन, अरूलाई सत्तोसराप गरेर हुँदैन’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम कागजको खोस्टो मात्र नभएको बताएका छन्।

३ वर्ष अगाडि

बागमती सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

माओवादी केन्द्रबाट शालिकराम जमरकट्टेल मुख्यमन्त्री, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री रहेका छन्।

३ वर्ष अगाडि

सत्ता टिकाउन बागमतीमा मन्त्रालय फूटाएर मिलाइयो भागबण्ड

काठमाडौं । मुख्यमन्त्री नियुक्त हुँदा १४ मन्त्रालयको संख्या कटौती गरेर बढीमा ११ मा कायम गर्ने निर्णयलाई लत्याउँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय फूटाएर भागबण्ड मिलाएका छन् । नेपाली कांग्रेस...

३ वर्ष अगाडि

‘प्रधानमन्त्रीलाई लाग्ला सरकार राम्रो छ भनिदिए हुन्थ्यो, जनतामा निराशा छ’

गठबन्धन देशको अर्थतन्त्र ध्वस्त बनाउन लागेको दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो । तर, तथ्यांकले अर्कै कुरा बोल्छ अनि कसरी राम्रो भनिदिने ? देश...

३ वर्ष अगाडि
1 201 202 203 204 205 405