काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू अस्वस्थ बनेको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले श्रीलंकाले जस्तै आर्थिक संकट समाधान गर्न चीनलाई बाँदर बेचियोस् या त बाँदर मार्ने अनुमति दिइयोस् भन्ने माग गरे ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार संघीय संसद् सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ ।
नेपाल वायुसेवा निगमको फ्लाइटबाट भारत जान लागेका रास्वपाका उपसभापति डोरप्रसाद (डिपी) अर्याललाई विमानस्थलबाट फर्काइको छ ।
रास्वपाले सांसद ढाका कुमार श्रेष्ठलाई उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासन गरेको छ । उनको समानुपातिक सांसदको ठाउँमा विन्दवासिनी कंशाकारलाई पठाउने निर्णय गरेको छ।
जोशीले बुधबार प्रेस वक्तव्य जारी गर्दै कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको भन्दै वार्ता सकिएको बताएका हुन् ।
उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
रास्वपालाई बदनाम गर्ने उद्धेश्यले अडिओ रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए। ‘त्यस्ता दुई/तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ,कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उनले भने।
काठमाडौं । सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आइतबार सार्वजनिक...
© 2026 Cloud Patrika. All Rights Reserved.