बारामा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेल र जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)” पेस गर्ने कार्यसूची रहेको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उमेदवार चितवन–२ का रवि लामिछाने, तनहुँ–१ का स्वर्णिम वाग्ले र बारा–२ का रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने भएका छन्।
मधेसको महोत्तरीबाट यिनले जति पटक चुनाव जिते लभगभ त्यति नै पटक दल पनि बदलेका छन् र मन्त्री पनि बनिरहेका छन् ।
शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिएका हुन् । विपक्षीमा १ मत परेको थियो भने १ सांसद अनुपस्थित थिए ।
अमेरिकाको इलिनोइस राज्यस्थित कार्बोन्डेलमा रहेको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा ‘पीएचडी’ गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्ता गठबन्धनका तर्फबाट मन्त्रीहरु थपेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। नेपाली कांग्रेसका तर्फबाट पूर्ण...
आफूले रोजेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि सरकार छाडेको हो । जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय...
पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले त्यसपछि १४ र १६ फागुनमा...
सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् । जसमा उपसपति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुनेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.