सत्ता गठबन्धनको प्रधानमन्त्री निवासमा बसेको वैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका छन् ।
नेकपा एमालेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।
काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिको उम्मेदवार बन्दा १६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। एमाले सांसद महेश बर्तौलामार्फत् नेम्वाङले आयोगलाई बुझाएको विवरणमा प्रचार...
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ ।
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति चुनावको बारेमा उनले स्पष्ट रूपमा तीन वटा सवाल उठाएकाे छ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो ।
संविधानको धारा ७० मा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था छ ।
काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको भोलिपल्ट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । शुक्रबार बिहान अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्वीटमार्फत उनले...
निर्वाचित भएसँगै पौडेल धन्यवाद ज्ञापन गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पौडेललाई स्वागत गर्दै बधाई दिएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.