जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् । सामाजपक सञ्जालमा सार्वजनिक भएका भिडियाेका आधारमा उनिहरु पक्राउ परेका हुन् ।
नवनियुक्त ४ मन्त्रीहरूको शपथ सोमबार अपराह्न तीन बजे हुने भएको छ।
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको जिम्मेवारी खोसेको छ । उनलाई ऊर्जा आयोगमा पद सिर्जना गरी सरुवा गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको हो ।
जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गरिने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् ।
अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना,जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् ।
संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा बताए ।
काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नपर्ने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.