राजनीति

राष्ट्रपति रामचन्द्र पौडेलले गरे प्रतिनिधिसभा विघटन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्।

१ वर्ष अगाडि

प्रधानमन्त्री कार्कीले लिइन सपथ

देशले जेनजी पुस्ताको चाहना अनुरुप नयाँ प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै ‘मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र...

१ वर्ष अगाडि

देशले पायाे पहिलाे महिला प्रधानमन्त्री

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने भएसँगै देशलेइतिहासमै पहिलो पटक महिला नेतृत्व पाएको छ ।

१ वर्ष अगाडि

सुशीला कार्कीलाई आजै सरकार प्रमुख बनाउने सहमति

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।

१ वर्ष अगाडि

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्याे

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

१ वर्ष अगाडि

उपत्यकामा दिउँसोको कर्फ्यु हट्याे,निषेधाज्ञा जारी

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ ।

१ वर्ष अगाडि

काठमाडौं उपत्यकामा भोलि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने भएको छ।

१ वर्ष अगाडि

‘संवैधानिक दायरामा रहेर निकास दिनका लागि प्रयासरत छु’: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयासरत रहेकाे बताएका छन् ।

१ वर्ष अगाडि

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४पुग्याे।

१ वर्ष अगाडि

कारागार तोडेर भाग्न खोज्ने २ जनाको मृत्यु

रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि
1 … 57 58 59 60 61 … 406