स्वास्थ्य

यसरी लिनुहोस् अनलाइनबाट क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र

सरकारले माग ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनको लागि कोरोना विरुद्ध खोप लगाएको कार्ड देखाउनै पर्ने वाध्यकारी व्यवस्था कार्यान्वयन गर्दैछ ।

४ वर्ष अगाडि

‘ओमिक्रोन भेरियन्ट खतरनाक छैन, फ्लूका रुपमा नलिऔं’-डब्लुएचओ

धेरै विज्ञहरूले पनि ओमिक्रोन संक्रमितमा फ्लू जस्ता लक्षणहरू भएको दाबी गरिरहेका बेला डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले यसलाई महामारीको सट्टा फ्लुजस्तो रोग नलिन चेतावनी दिएको हो।

४ वर्ष अगाडि

मंगलवारदेखि काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोना खोप

सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।

४ वर्ष अगाडि

साइप्रसमा भेटियो ‘ओमिक्रोन’ र ‘डेल्टा’ मिश्रित अर्को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’

साइप्रसमा ओमिक्रोन र डेल्टा मिश्रित कोभिड-१९को नयाँ भेरियन्ट पुष्टी भएको छ। उक्त नयाँ भेरियन्टको नाम डेल्टाक्रोन राखिएको छ।

४ वर्ष अगाडि

विश्वभर कोभिडको नयाँ लहरः संक्रमणदर तीव्र, मृत्युदर न्यून

विश्वमा औषतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औषतमा दैनिक संक्रमितको संख्या २१ लाख...

४ वर्ष अगाडि

माघ पहिलो सातादेखि यी व्यक्तिले पाउनेछन् कोरोना खोपको ‘बुस्टर डोज’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिने भएको छ।

४ वर्ष अगाडि

नेपालमा थप २४ जनामा ‘ओमिक्रोन’ पुष्टी, तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई निर्देशन

नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टी भएको छ। जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण देखिएको मन्त्रालयले पुष्टी गरेको हो...

४ वर्ष अगाडि

मानव जगत दोहोरो महामारीको चपेटामा, अर्को नयाँ समस्या ‘फ्लुरोना’ थपियो

मानव जगत दोहोरो महामारीको चपेटामा परेको छ । कोरोनाको नयाँ नयाँ भेरियन्टको महामारीले सताइरहेको बेला अर्को नयाँ समस्या ‘फ्लुरोना’ थपिएको हो । फ्लुरोना संयुक्त राज्य अमेरिका, इजरायल, ब्राजिल, फिलिपिन्स र...

४ वर्ष अगाडि

लक्षित समूहलाई दिने कोरोना खोपको ‘बुस्टर डोज’ अभियान स्थगित

सरकारले रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई दिने कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा दिने अभियान स्थगित गरेको छ ।

४ वर्ष अगाडि

लक्षित समूहलाई कोरोनाविरुद्धको ‘अतिरिक्त मात्रा’ आजदेखि, क-कसले पाउँछन् ?

कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।

४ वर्ष अगाडि
1 51 52 53 54 55 146