स्वास्थ्य

पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी...

२ वर्ष अगाडि

भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको शल्यक्रिया

उनीहरुले बर्दियाको गुलरिया नगरपालिका–१२ निवासी ५० वर्षीया सुप्नी थारुको भदौ १६ गते सफल शल्यक्रिया गरेका हुन् । उनको अहिले अवस्था सामान्य छ ।

२ वर्ष अगाडि

काठमाडौंमा वितरण हुने जारको पानीमै भेटियो कोलिफर्म

काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिए ।

२ वर्ष अगाडि

ऋषिपञ्चमी पर्व आज मनाइंदै, यस्तो छ महत्व

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका...

२ वर्ष अगाडि

आज कहाँ कस्तो रहनेछ मौसम ?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

२ वर्ष अगाडि

धनुषामा पोखरीमा डुबेर मृत अवस्थामा तीन बालकको शव फेला

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले...

२ वर्ष अगाडि

बाँकेमा झाडापखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी

बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२...

२ वर्ष अगाडि

मनोहरामा हाम फालेर किशोरी बेपत्ता

काठमाडौं । मनोहरा खोलामा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ७ बजे ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित पुलबाट मनोहरा...

२ वर्ष अगाडि

सार्वजनिक बिदामा पनि ओपीडी सञ्चालन गर्न निर्देशन

सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने पत्रमा लेखिएको छ ।

२ वर्ष अगाडि

एआईले नै पत्ता लगाउछ मुटुसम्बन्धि घातक रोग

मेडिकल रिपोर्ट हेरेर एआइले मुटुसम्बन्धि घातक रोग पत्ता लगउने बताइएको छ ।

२ वर्ष अगाडि
1 … 23 24 25 26 27 … 149