स्वास्थ्य

दैलेखमा रुखले किचेर दुई जनाको मृत्यु

दैलेखको भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् ।

२ वर्ष अगाडि

कैलालीमा नुहाउने क्रममा दुई किशोरको डुबेर मृत्यु

कैलालीको धनगढी उपमहानगरपालिका १९ बाइसघरस्थित मोहना नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिस बोहरा रहेका छन्...

२ वर्ष अगाडि

विश्वव्यापी समस्या बन्दै ‘डी’को कमी

भिटामिन ‘डी’को कमी अहिने विश्वव्यापी रुपमा समस्याको विषय बनिसकेको छ । विश्वमा एक अर्ब भन्दा बढी जनसंख्यामा भिटामिन डीको कमी भएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

२ वर्ष अगाडि

आज तराई-मधेशमा होली, सार्वजनिक बिदा

रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।

२ वर्ष अगाडि

राष्ट्रपतिको सन्देश : होलीले राष्ट्रिय एकता बलियो बनाउँछ

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा अर्थात् होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

२ वर्ष अगाडि

धेरैपछि काठमाडौंमा मध्यम वर्षा, प्रदूषणबाट मिल्ला राहत ?

काठमाडौं उपत्यकामा धेरै पछि मध्यम खालको वर्षा भएको छ । काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

२ वर्ष अगाडि

वीर अस्पतालको निर्देशकमा शर्मा नियुक्त

डा. शर्मा वीर अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् ।

२ वर्ष अगाडि

राष्ट्रिय आविष्कारले गर्याे २३ लाखमा संघीय अस्पतालमा थन्किएका ५ सय उपकरण मर्मत

राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ ।

२ वर्ष अगाडि

हिमाली जिल्लामा एचपीभी खोप आइतबारदेखि लगाइने

प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही फागुन १८ देखि सञ्चालन गरिने भएको छ।

२ वर्ष अगाडि

पोखराको वायु प्रदूषण खतरनाक तहमा

वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ ।

२ वर्ष अगाडि
1 … 13 14 15 16 17 … 149