खेल / मनोरञ्जन

नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।

३ वर्ष अगाडि

सिंगापुरविरुद्ध यूएईको विशाल जित

कप्तान मोहम्मद वासिम र वृत्या अरविन्दको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको समूह ‘बी’मा आइतबार सिंगापुरलाई २०१ रनले पराजित गरेको छ।

३ वर्ष अगाडि

किर्तिपुर मैदानमा इतिहासकै सबैभन्दा ठूलो स्कोर, यूएईले बनायो ४७१ रन

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।

३ वर्ष अगाडि

मच्छिन्द्र र खुमलटार विजयी

काठमाडौं । साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।...

३ वर्ष अगाडि

नेपालले ओमानलाई ८४ रनले हरायो, सन्दीप र कुशलको कीर्तिमान

नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गरे भने सन्दिपले पनि आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट...

३ वर्ष अगाडि

यसरी मनाए कीर्तिमानी रेकर्डपछि सन्दीपले खुसीयाली (फोटोफिचर)

१०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए । १०० विकेट लिएका सन्दीपले दर्शकसामु अभिवादन पनि गरेका थिए ।

३ वर्ष अगाडि

एकदिवसीय क्रिकेटमा सन्दीपको दुर्लभ कीर्तिमान

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाएका छन् ।

३ वर्ष अगाडि

ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य,कुशलको कीर्तिमानी शतक

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

३ वर्ष अगाडि

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको पहिलो शतक

यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन्।

३ वर्ष अगाडि

एसीसी प्रिमियर कप: नेपालले मलेसियालाई हरायो

यसअघि टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो।

३ वर्ष अगाडि
1 128 129 130 131 132 314