समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो ।
अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लिओनल मेस्सीले आठौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्।
काठमाडौं । विश्वकप छनोट खेलमा सहभागी भएका खेलाडीहरुलाई यसअघि अर्ना बियरले उनीहरुको प्रदर्शनको आधारमा रकम दिने घोषणा गरेको थियो। घोषणा अनुसार नेपाली खेलाडीका लागि पहिलो खेलमा कुल ६ लाख ७६...
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।
टी-२० विश्वकपको छनोट खेलमा सोमबार सिंगापुरविरुद्ध नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्। अभ्यासका क्रममा ऐरी घाइते भएपछि उनले आज सिंगापुरसँगको खेल गुमाएका छन्। ऐरी अहिले मेडिसिटी अस्पतालमा छन् । नेपाली...
काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन...
काठमाडौं । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट...
भीभीआईपी टिकट काट्नेले राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्यानका सचिव पारस खड्कासँग भेट गर्न पाउनेछन्। साथै उनीहरुलाई खानाको पनि व्यवस्था गरिएको छ। सामान्यतर्फको मूल्य भने २ सय रुपैयाँ राखेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.