खेल / मनोरञ्जन

नेपाललाई टाइब्रेकरमा हराउँदै भारत फाइनलमा

साफ यू -१९ फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बुधबार घरेलु मैदान दशरथ रंगलशालामा भारतसँग नेपाल टाइब्रेकरमा भारतले नेपाललाई ३-२ ले पराजित गरेको हो ।

३ वर्ष अगाडि

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा...

३ वर्ष अगाडि

दीपेन्द्रले बनाए अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतकको विश्व कीर्तिमान

नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

३ वर्ष अगाडि

कुशल मल्लको विश्व कीर्तिमान : टी-२० मा ३४ बलमै शतक

नेपालका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका बायाँ हाते ब्याटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएका छन् । टी-२० क्रिकेटमा उनकाे यो विश्व कीर्तिमान हाे ।

३ वर्ष अगाडि

नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्तापछि सन्दीपको एसियाड यात्रा निश्चित

मबार मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै गएका थिएनन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले सोमबार राति सन्दीपलाई भेटेर सम्झाएपछि उनी जान तयार...

३ वर्ष अगाडि

नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

साेमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाेलले हरायाे । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे ।

३ वर्ष अगाडि

‘जवान’ सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्म

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले भारतीय बक्स अफिसमा १७ दिनमा ४९२ करोड ४ लाख भारू कमाएको छ।

३ वर्ष अगाडि

‘सरकारले घोषणा गरेको रकम आउँछ भन्नेमा आशावादी छौं’

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म नपाएको बताएका छन् ।

३ वर्ष अगाडि

एसियाली खेलकुदको पहिलो स्वर्णपदक चीनको खातामा

आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्णपदक जितेको छ । महिला डुंगा दौडमा चीनले पहिलो स्वर्ण हासिल गरेको हो ।

३ वर्ष अगाडि

नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप टिमसँगै चीन नजाने

नेपालले आउँदो बुधबार मंगोलिया र आइतबार माल्दिभ्सससँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहेमा नेपाल क्वाटरफाइनल प्रवेश गर्नेछ । जहाँ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश ‘ए’ रहेका छन् ।

३ वर्ष अगाडि
1 104 105 106 107 108 314