खेल / मनोरञ्जन

मलेसियासँग ६ विकेटले पराजित नेपाल फाइनलमा

जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो...

३ वर्ष अगाडि

एएफसी च्याम्पियन्स लिग खेल्न नेयमार भारत आउने

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) च्याम्पियन्स लिग (सीएल) को ड्र सार्वजनिक भएको छ।

३ वर्ष अगाडि

इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

अमेरिकन सकर क्लब इन्टर मियामी युएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा सिनसिनाटीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।

३ वर्ष अगाडि

नेपालको लगातार दोस्रो जीत, कुवेत ३४ रनले पराजित

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। मलेसियामा जारी चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको हो।

३ वर्ष अगाडि

इन्टर मायामी बन्यो च्यामिपयन, मेसीले पाए ‘सर्वाधिक गोलकर्ता’ र ‘प्लेअर अफ दि टुर्नामेन्ट’ उपाधि

काठमाडौं । लिओनल मेसी आवद्ध अमेरिकन क्लब इन्टर मायामीले पहिलो उपाधि जितेको छ । आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै इन्टर मायामी च्याम्पियन बनेको हो...

३ वर्ष अगाडि

मेरो भ्वाइसको विजेता प्रीतम राई र डान्स युनिभर्सको विजेता खुशी कार्की

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई(भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की(थाइल्यान्ड)ले हात पारेका छन्।

३ वर्ष अगाडि

यूरोपेली लिगमा सावित्रा भण्डारीको डेब्यू गोल

नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारीले युरोपेली फुटबलमा डेब्यु गोल गरेकी छिन् । प्रि सिजन खेलमा हापोएल रानानाका तर्फबाट उनले गोल गरेकी हुन् । । जसमा हापोएल रानाना...

३ वर्ष अगाडि

इंग्ल्याण्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

महिला विश्वकपको सहआयोजक राष्ट्र अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

३ वर्ष अगाडि

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।

३ वर्ष अगाडि

महिला विश्वकप: स्पेन फाइनलमा

स्पेन पहिलोपटक फिफा महिला विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डको अकल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्वीडेनमाथि २-१ गोलको जित निकाल्दै स्पेन उपाधि नजिक पुगेको हो।

३ वर्ष अगाडि
1 … 114 115 116 117 118 … 317