खेल / मनोरञ्जन

‘सारेगामापा लिटल च्याम्प्स्’ को उपाधि कृपा पौडेललाई

सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको उपाधि कृपा पौडेलले जितेकी छन् ।

५ वर्ष अगाडि

आइपीएल अक्सनमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ४० लाख भारु

पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेको थिएन । आइपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी...

५ वर्ष अगाडि

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’ गीत प्रहरीलाई हस्तान्तरण

श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गरेका हुन् ।

५ वर्ष अगाडि

मरिससविरुद्ध नेपालको जित, ११ वर्षपछि तोडियो मैत्रीपूर्ण खेलमा जितको खडेरी

शनिबार दथरथ रंगशालामा मरिससलाई १–० गोलअन्तरले पराजित गरेको हो । यो सँगै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ११ वर्षपछि जित हासिल गरेको छ।

५ वर्ष अगाडि

क्रिकेट खेलाडीहरूको वर्गीकरण, कप्तानमा सन्दीपलाई नै निरन्तरता

बैठकले राष्ट्रिय टोलीमा रहेका महिला र पुरुषतर्फका १० खेलाडीलाई ‘ग्रेड ए’ समेटेको हो । पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्।

५ वर्ष अगाडि

अफ्रिकन नेसन्स कपमा मैदानभित्र खेलाडी-बाहिर दर्शक भिडे, कम्तिमा ६ को मृत्यु

अफ्रिकन कप अफ नेसन्स अन्तर्गत क्यामरूनको राष्ट्रिय रङ्गशालामा भएको भाडदौडमा कम्तीमा ६ जना मारिएका छन् । रंगशाला भित्र प्रि–क्वाटर फाइनलअन्तर्गत घरेलु टीम क्यामरून र कोमोरसबीच खेल भइरहेको थियो ।

५ वर्ष अगाडि

अनलाइन खेलहरू जसले बनाउँछ तपाइलाई करोडपति !

मीटका अभिभावकलाई पनि आफ्नो एक्लो सन्तानको अनलाइन गेमिङको शौक खासै मन परेन । ब्रह्मदत्त अहिले २३ वर्षका भइसकेका छन् र उनलाई मानिसहरूले राजकुमारको नामले पनि बोलाउँछन्।

५ वर्ष अगाडि

आइपीएल अक्सनमा नेपालबाट १५ खेलाडीको नाम दर्ता (सूचीसहित)

आइपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको १५ जना नेपाली खेलाडी छन् । नेपाल क्रिकेट संघले उनीहरुको नाम सार्वजनिक गरेको छ ।

५ वर्ष अगाडि

विश्वकप ग्लोबल क्वालिफायरअघि नेपालले चार देशीय टी-२० सिरिज खेल्ने

आगामी महिना ग्लोबल क्वालिफायर खेल्नु अगाडी नेपालले चार देशीय टी २० सिरिज खेल्ने भएको छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर विश्वकप छनोटको नेपालका लागि अन्तिम तथा महत्वपूर्ण मौका हो...

५ वर्ष अगाडि

विश्वकप छनोट अर्जेन्टिनाको टिममा परेनन् मेस्सी

काठमाडौं, ६ माघ । अर्जेन्टिनाले विश्वकप छनोट प्रतियोगितामा लियोनल मेस्सीलाई टोलीबाट बाहिर राखेको छ । एक महिनादेखि मैदान बाहिर रहेकाले चिली र कोलम्बियाविरुद्धको खेलका लागि मेस्सीलाई टिम बाहिर राखिएको हो...

५ वर्ष अगाडि
1 … 199 200 201 202 203 … 317