इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध ठूलो अन्तरको जित निकालेको छ। गतराति कराँची नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो ।
नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेकाे हाे ।
पाकिस्तानमा आजबाट नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुने भएको छ । प्रतियोगिता आठ वर्षपछि हुन लागेको हो ।
नेपालले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो ।
आजबाट काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले इतिहासमै पहिलो पटक चार राष्ट्रलाई निम्त्याएर राष्ट्रिय महिला टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दैछ ।
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत...
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । उनीसँग सन् २०२३ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय...
काठमाडौंमा जारी महिला टी-२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९...
काठमाडौं । गायिका एलिना चौहानले दायर गरिन् पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार जिल्ला अदालत काठमाडौंमा वारेसमार्फत मुद्दा दायर गरेकी हुन् । चौहानले बागलुङका विष्णु सापकोटासङ गत...
© 2026 Cloud Patrika. All Rights Reserved.