खेल / मनोरञ्जन

म्ह पूजा आज, नेवारी समूदायमा मनाइदैं

कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

२ वर्ष अगाडि

हङकङ सिक्सेसमा नेपालको सनसनिपूर्ण प्रदर्शन जारी, दोस्रो खेलमा अष्ट्रेलिया पराजित

हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले हराएको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५...

२ वर्ष अगाडि

एक खेल अगाडी नै नेपाल हङ्कङ सिक्सेसको दोस्रो चरणमा

नेपाल ‘हङ्कङ सिक्सेस’को क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा इङ्ल्याण्डमाथि छ विकेटले विजयी भएको थियो। नेपालको समूहमा रहेको अस्ट्रेलियाले ३४ रनको जित निकालेसँगै नेपाल एक खेल अगाडि क्वाटरफाइनल पुगेको हो।

२ वर्ष अगाडि

काठमाडौंमा छ्याप्छ्याप्ती प्लाष्टिकका फूल र माला, महानगरमा ३५ बोरा बरामद

काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । महानगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

२ वर्ष अगाडि

हङकङ सिक्सेसमा नेपालले रच्यो इतिहास, इङ्ल्याण्ड माथि सनसनीपूर्ण जित

नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित...

२ वर्ष अगाडि

आज तिहारको कुनै पर्व नहुने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज कात्तिक १६ गते शुक्रबार कुनै पनि चाडपर्व छैन। औंसी भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिले जनाएको छ ।

२ वर्ष अगाडि

सरकार प्रति असन्तुष्ट खेलाडी

बुधबार खेलाडी प्रीति राईले अहिलेसम्मको आफूहरुको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाएकि छिन् ।

२ वर्ष अगाडि

बङ्गलादेशकाे दाेश्रो गोल

साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले २ गाेल गरेर फेरि अग्रता लिएकाे छ।

२ वर्ष अगाडि

नेपाल र बङ्गलादेश बराबरीमा, कार्कीले गरिन् शानदार गोल

साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले अग्रता लिएकाे केही समयमै नेपालले गाेल फर्काएकाे छ ।

२ वर्ष अगाडि

फाइनल खेल हेर्ने रङ्गशाला जादै हुनुहुन्छ ? यस्ता सामान लैजान पाइदैन

काठमाडौं । आज हुने नेपाल(बंगलादेशबीच साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल हेर्ने रङ्गशाला जादै हुनुहुन्छ ! यस्ता सामान लैजान पाइदैन । नेपाल फुटबल संघ (एन्फा)ले रंगशालामा जाँदा लैजान नपाइने...

२ वर्ष अगाडि
1 … 33 34 35 36 37 … 318