खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ। एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै...
लद्दाखका अभियन्ता तथा बलिउडको सुपरहिट चलचित्र थ्री इडियट्सका वास्तविक पात्र सोनम वाङ्चुक भारत र चीनको सीमा क्षेत्रमा मार्च पासमा उत्रिने भएका छन् । उनले ७ अप्रिलका दिन हुने यस मार्चमा...
भारतको गुजरातस्थित भापीमा भइरहेको एसएमएस च्याम्पियनशिप कप २०२४ टी–२० क्रिकेट श्रृंखलाको आफ्नो चौथो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोली बरोडासँग ३७ रनले पराजित भएको छ।
दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ ।
काठमाडौं । आयरल्याण्ड वुल्भ्स विरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ टिमले जितका लागि १७५ रनको लक्ष्य पाएको छ। त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट...
फिफा वरीयतामा नेपाल तीन स्थान खस्किएको छ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो ।
गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो।
काठमाडौं । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ । १८२ रनको लक्ष्य पछ्याएको गुजरातले...
नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाए । देव खनाल २६ रन, विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भए । बसिर अहमद २१ बलमा...
खेलमा नेपाल 'ए'का बलर कमलसिंह ऐरीले ह्याट्रिक विकेट लिएका हुन् । उनले ३९ औं ओभरको खेलमा लगातार बलमा तीन ब्याट्सम्यानलाई आउट गरे। साहब आलम र मौसम ढकालले २–२ तथा रिजन...
© 2026 Cloud Patrika. All Rights Reserved.