तथ्यांक अनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन्।
होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुले कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा कट्टा गरेको रकम सापटी लिन चाहेमा थप ब्याज शुल्क नलिई सापटी...
कोभिड–१९ व्यवस्थापन निर्देशक समितिले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ।
कोरोना भाइरस संक्रमणको डरमा कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्का मदिनामा बन्देज लगाइएको हो । साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन् ।
काठमाडौं, १५ जेठ । सरकारले सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई बर्षको १० दिन भ्रमण भत्ता उपलब्ध गराउने भएको छ । आन्तरिक पर्यटन प्रवर्दनको उद्देश्यसहित भत्ता व्यवस्था गरिएको अर्थमन्त्री विष्णु...
भारतसँगको हवाई उडान अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको केही दिन लगत्तै मलेसियाले यी देशहरुका नागरिकहरुलाई भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
कोरोना त्रासको बीच घुम्नको लागि टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ । आकारमा सानो र आर्थिक हिसाबले गरिबभनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी...
अनलाइन ट्राभल एग्रिगेटर एक्सेल ट्रिपले यो सुविधा दिएसँगै विश्वभरका २३ लाखभन्दा धेरै होटल र झण्डै ४ सय ५० वटा एयरलाइन्सको टिकेटिङ अब नेपाली बैंकका डेबिट कार्डको सहयोगबाटै गर्न सकिने भएको...
काठमार्डौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागी छनोट गरिएकोे छ । प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा केही पनि सान्दर्भिक तस्बिरहरु बोर्डको फोटो...
© 2026 Cloud Patrika. All Rights Reserved.