नेपाल टेलिकमको खुद नाफा गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.६ प्रतिशतले घटेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, पूर्वमन्त्री तथा सांसद प्रकाशमान सिंह, सांसदहरू सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाही, गणेश पराजुली लगायत क्यान इन्फोटेकमा राखिएका प्रविधिहरू हेर्न पुगेका थिए ।
शनिबार नेपाली अनुसन्धानकर्मीहरूले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सन समेत सार्वजनिक गरिएको थियो ।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । माघ २९ गतेसम्म चल्ने सूचनाप्रविधि मेलाको उद्घाटन मोबाइल एप र ड्रोनबाट...
यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ। उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्याउन एकदमै उपयोगी र प्रभावकारी रहने...
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले माघ आजदेखि काठमाडौंमा ‘एस पावर क्यान इन्फोटेक २०२४’ आयोजना सुरू हुने भएको छ । क्यानले माघ २५ देखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी...
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको...
कम्पनीले जागिरबाट निकालिएका कर्मचारीहरूलाई यस हप्ताको अन्त्यसम्ममा सूचित गरिने जानकारी दिएको छ।
कम्पनीको लक्ष्य मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्नु हो र यसले जटिल न्यूरोलोजिकल अवस्थाहरूको सामना गर्न मद्दत गर्ने रहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.