स्मार्ट टेलिकमले सरकारी बक्यौता करिब ३ अर्ब, नवीकरण शुल्क २१ अर्ब र १५ प्रतिशत जरिवाना शुल्क गरी करिब २८ अर्ब रुपैयाँ बुझाउनुपर्ने थियो। २०७० वैशाख २ गते सेवा सञ्चालनका लागि...
मस्कले हालै एक एक्स एआई कर्पोरेसन नामको कम्पनी स्थापना गरेको छ । त्यसो त हालै उनले ट्वीटर खरिद गरेर ट्वीटर इन्कलाई एक्स कर्प नाम पनि दिएका छन् ।
कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने भएको हो...
यसको क्लाउड कम्प्युटिङ इकाईले नजिकको भविष्यमा अलिबाबाका व्यवसायहरूमा च्याटबटलाई एकीकृत गर्ने बताएको छ तर यसको टाइमलाइनमा विवरण दिएको छैन।
दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
सामसुङ, टेलिभिजन, ट्याब्लेट र स्मार्टफोनको विश्वको सबैभन्दा ठूलो निर्माताले आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा मेमोरी चिप उत्पादन कटौती गर्ने कदमको विरोध गरेको थियो।
चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना (९० दिन) सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइने टेलिकमले जानकारी दिएकाे छ ।
टिकटकले २०२० मा युकेका १ दशालव ४ मिलियन १३ वर्ष मुनिका बालबालिकाहरूलाई प्लेटफर्म प्रयोग गर्न अनुमति दिएको दाबी गरिएको छ ।
सरकारले सञ्चालनमा ल्याएको राजस्व पोर्टलबाट भुक्तानी गरिएको जरिबाना ट्राफिक प्रहरीले स्वीकार नगरेको भन्दै कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
अमेरिका, बेलायत तथा क्यानडाले पहिले नै यस्तो प्रतिबन्धको घोषण गरिसकेको छ । न्युजिल्याण्डको संसदले पनि विधायिकामा पहुँच भएका सबै उपकरणहरूबाट एप हटाउन आदेश दिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.