प्रविधि

के हो हलिउडलाई तरंगित बनाउने ‘सोरा’ ?

यस टुलले विशेष गरी चलचित्र तथा एनिमेशन क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ ।

३ वर्ष अगाडि

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर फागुन ६ देखि लागू भएको...

३ वर्ष अगाडि

आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि साझेदारी

यो साझेदारीसँगै दुई कम्पनीले आइएमएस सबको फोन एक्सचेन्जको सुरुवात भएको घोषणा गरेका छन् । अब प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको जुनसुकै ब्रान्डको मोबाइल फोन साटेर सामसङ स्मार्टफोनको विकल्प रोज्न सक्नेछन् ।

३ वर्ष अगाडि

क्यान इन्फोटेक २०२४ भव्यताका साथ सम्पन्न, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए । मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ७० प्रतिशतसम्म छुट प्रदान...

३ वर्ष अगाडि

टेलिकमको खुद नाफा ७.६ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी ४३.६८ रुपैयाँ

नेपाल टेलिकमको खुद नाफा गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.६ प्रतिशतले घटेको छ ।

३ वर्ष अगाडि

क्यान इन्फोटेकमा पुगे कलाकारदेखि नेतासम्म, सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, पूर्वमन्त्री तथा सांसद प्रकाशमान सिंह, सांसदहरू सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाही, गणेश पराजुली लगायत क्यान इन्फोटेकमा राखिएका प्रविधिहरू हेर्न पुगेका थिए ।

३ वर्ष अगाडि

क्यान इन्फोटेक २०२४ मा प्रविधि र बजारीकरणको प्रतिस्पर्धा, ‘कान्छी’ को बेटा भर्सन सार्वजनिक

शनिबार नेपाली अनुसन्धानकर्मीहरूले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सन समेत सार्वजनिक गरिएको थियो ।

३ वर्ष अगाडि

आईटी पढ्न चाहने विद्यार्थीलाई २ करोड बराबरको छात्रवृत्ति दिँदै लर्ड बुद्ध र क्यान महासंघ

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बीएससी आईटी अध्ययन गर्न पाउनेछन् ।

३ वर्ष अगाडि

ड्रोनबाट पुष्पवृष्टि गर्दै शुरु भयो सूचनाप्रविधि मेला ‘क्यान इन्फोटेक’ ५ दिनसम्म चल्ने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । माघ २९ गतेसम्म चल्ने सूचनाप्रविधि मेलाको उद्घाटन मोबाइल एप र ड्रोनबाट...

३ वर्ष अगाडि

‘कता हो’ डिजिटल ठेगाना प्रणाली सञ्चालन, के-के छन् सुविधा ?

यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ। उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पुर्याउन एकदमै उपयोगी र प्रभावकारी रहने...

३ वर्ष अगाडि
1 … 31 32 33 34 35 … 159