विशेष

दुई परियोजनाका लागि दक्षिण कोरियाले २ अर्ब अनुदान दिने, रोजगारी वृद्धि गर्ने लक्ष्य

आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेड मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनका लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ।

४ वर्ष अगाडि

अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोलास्थित अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काएको छ । अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ ।

४ वर्ष अगाडि

निफ्राले ४ प्रतिशत नगद लाभांश दिने, चुक्ता पूँजी २१ अर्ब ६० करोड

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको ‘धनवृष्टि मुद्दती योजना’, दुई वर्षमै दोब्बर रकम पाइने

यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम...

४ वर्ष अगाडि

डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ प्रभावित

स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको...

४ वर्ष अगाडि

सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

४ वर्ष अगाडि

साइनबोर्ड शुल्क बुझाउन महानगरको ३० दिने ‘अल्टिमेटम’, तोकिएको साइजभन्दा ठूलो राखे तत्काल हटाउने

काठमाडौं महानगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको साइनबोर्ड (परिचय पार्टी) को शुल्क बुझाउन महानगरले निर्देशन दिएको छ।

४ वर्ष अगाडि

भृकुटीमण्डपमा शुरु भयो ‘नाडा इभी एक्स्पो’ (फोटोफिचर)

भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा इभी एक्सपो २०२२’ आयोजना गरेको हो । शो आइतबारसम्म चल्ने छ ।

४ वर्ष अगाडि

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो, सबैभन्दा बढी संक्रमित उपत्यकामा

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् ।

४ वर्ष अगाडि

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार भने १ अर्ब तल खुम्चियो

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले फेरि निरन्तरता पाएको छ । बुधवार झिनो अंकले रोकिएको शेयर बजारमा साताको कारोबारको अन्तिमदिन दोहोरो अंकको गिरावट आएको...

४ वर्ष अगाडि
1 … 1,158 1,159 1,160 1,161 1,162 … 1,904