विशेष

ब्याजदर बढ्ने संकेतले शेयर बजारमा पहिरो, धेरै गुमाउने फाइनान्स र विकास बैंकका लगानीकर्ता

बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको...

४ वर्ष अगाडि

तपाइसँग रहेको मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ कि छैन ? यसरी हेर्नुहोस्

मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै खरिदबिक्री गर्न प्राधिकरणले सचेत गराएको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका...

४ वर्ष अगाडि

बैंकहरूबीच फागुनदेखि कायम ‘भद्र सहमति’ खारेज, असोजमा ब्याजदर बढ्ने

नेपाल बैंकर्स संघले फागुनदेखि कायम भद्रसहमति खारेज गरेको छ । निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ खारेज भएसँगै असोज महिनामा निक्षेपको ब्याज बढ्ने देखिएको छ ।

४ वर्ष अगाडि

अवैध रुपमा आयात भएका मोबाइलको प्रयोग रोक्न एमडीएमएस सिस्टम लागू, दर्ता नभएका नचल्ने

नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ। विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको हो...

४ वर्ष अगाडि

काठमाडौं महानगरको सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध, अटेरी गर्नेलाई कारबाही

असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

४ वर्ष अगाडि

पछि हट्यो पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, तीन बुँदे सहमतिपछि आन्दोलन फिर्ता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिएका हुन् । सरकारसँग ३ बुँदे सहमतिसँगै व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

४ वर्ष अगाडि

दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, डेंगु भएमा अपनाउनै पर्ने यी २० सावधानी

ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुन सक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला...

४ वर्ष अगाडि

दूरसञ्चार प्राधिकरणको भन्यो- ‘प्रलोभनमा पुरस्कार पर्‍यो भनिएका म्यासेजको लिंक नखोल्नु’

नेपाल दूरसञ्चार प्राधिकरणले प्रलोभनयुक्त तरिकाले पुरस्कार पर्‍यो भनिएका म्यासेजको लिंक नखोल्न आग्रह गरेको छ । प्राधिकरणले बुधवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

४ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता फाइनान्सतर्फ आकर्षित

साताको कारोबारको चौंथोदिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

लगानी बोर्डको ‘वान स्टप सेवा’ सञ्चालन, कागजी काम कहाँ पुग्यो अनलाइनबाट हेर्न सकिने

यससँगै लगानीकर्ताहरुले अनलाइनबाटै आयोजनाका लागि आवेदन दिन सक्नेछ्न्। यसमार्फत आवश्यक कागजातहरु अपलोड गर्न सकिन्छ। परियोजनाको कागजी काम कहाँ पुगेको छ भनेर वेबसाइटबाटै हेर्न सकिननेछ।

४ वर्ष अगाडि
1 … 1,163 1,164 1,165 1,166 1,167 … 1,904