विशेष

प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।

४ वर्ष अगाडि

सुस्तायो शेयर बजार, कारोबार १ अर्ब १ करोडमा झर्‍यो

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ

दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले भदौं २६ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले...

४ वर्ष अगाडि

चुनावको प्रचारप्रसार १७ दिन मात्रै, स्थानीय तहका जनप्रतिनिधि लाग्न नपाइने (पूर्णपाठ)

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ‘निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

४ वर्ष अगाडि

ट्राफिक प्रहरीको विशेष चेकिङ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा

कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १७६, लेन मिचेर सवारी चलाउने ११७, रातो बत्तीको पालना नगर्ने २३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३१२, नम्बर प्लेट नबुझिने तथा...

४ वर्ष अगाडि

शिवालयहरुमा तीजको रौनक, पशुपतिनाथ दर्शनका लागि चारवटै ढोका खुला

हरितालिका तीजको मूख्य दिन । भाद्र शुक्ल तृतियाको दिन मनाइने यस चाडमा महिलाहरु आफ्नो श्रीमानको लामो आयु तथा सूस्वाथ्यको कामना गर्दै व्रत बस्ने प्रचलन रहेको छ ।

४ वर्ष अगाडि

वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थीर, सीडी रेसियो ८८.४२ प्रतिशत

लगातार निक्षेप घट्दै गएको निक्षेप संकलन भदौंको दोस्रो साता (भदौ ४ गतेदेखि भदौ १० गतेसम्म) स्थीर रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ । कर्जा लगानी बढेको छ।

४ वर्ष अगाडि

बालेनविरुद्ध अवहेलनाको मुद्दा, सर्वोच्चले माग्यो ७ दिनभित्र लिखित जवाफ

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको सोमबारको इजलासले तीन दिनभित्र जवाफ दिन भन्दै बालेनका नाममा आदेश जारी गरेको हो। सर्वोच्च अदालतका अनुसार अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका थिए।

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । आइतवार २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको भएको थियो ।

४ वर्ष अगाडि

विश्व बैंकले नेपाललाई १० करोड डलर सहुलितपूर्ण ऋण दिने

विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो।

४ वर्ष अगाडि
1 … 1,173 1,174 1,175 1,176 1,177 … 1,903