विशेष

मौद्रिक नीति : कर्जा विस्तारमा कडाइ, के-के भयो परिवर्तन ? (पूर्णपाठसहित)

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

४ वर्ष अगाडि

शेयर कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोड भने कायमै

राष्ट्र बैंकले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

४ वर्ष अगाडि

मर्जर सुविधा पुस मसान्तसम्मका लागि थप, शेयर बजारको जोखिम भार यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सुविधा पुस मसान्तसम्मका लागि थप गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् । आर्थिक वर्ष...

४ वर्ष अगाडि

अन्तर बैंक ब्याजदर निरन्तरता,कोरोनाको सहुलियत अब थप नदिइने

नेपाल राष्ट्र बैंकले अन्तर बैंकको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

४ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, लगानीकर्तामा मौद्रिक नीतिको त्रास

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)२७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

विवादमा रहेका गभर्नरबाट आउने कसिलो मौद्रिक नीतिले अर्थतन्त्रको कालो बादल हट्ला !

सदन र सडक दुबै स्थानमा उनको राजिनामा माग भइरहेको छ । एम अधिकारी नामक नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवाद उत्पन्न भएको छ ।

४ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब नाघेको छ । बैकद्धारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले २५ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो ।

४ वर्ष अगाडि

बजेट निर्माण विवाद प्रकरण : संसदीय समितिको समय सात दिन थप

बजेट निर्माणमा अनाधिकृत व्यक्ति छिरेको भन्दै विपक्षी एमालेले संसदमा आवाज उठाएपछि गठन भएको संसदीय छानविन विशेष समितिको समय ७ दिन थप भएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी सापकोटाले...

४ वर्ष अगाडि

नेपालमा समेत बसोबास गर्ने सन्थाल समुदायबाट मुर्मू बनिन् भारतकी राष्ट्रपति

भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । यससँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी हुन् । ६४ वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको...

४ वर्ष अगाडि

बालबालिकामा लुकेको मोबाइल खेल प्रवृत्ति, तिनीहरूलाई कसरी प्रतिस्थापन गर्ने ?

मोबाइल गेमहरूको प्रकृति प्रत्येक वर्ष विकसित हुने क्रम जारी रहेको छ । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । बालबालिकाहरु पनि त्यही मौकामा अनेकौ मोबाइल खेलमा...

४ वर्ष अगाडि
1 … 1,203 1,204 1,205 1,206 1,207 … 1,903