विशेष

बुक बिल्डिङका लागि थप ७ कम्पनीले पाए अनुमति, योग्य संस्थागत लगानीकर्ताको संख्या ११६ पुग्यो

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ७ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ) को रूपमा काम गर्न अनुमति दिएको छ ।

४ वर्ष अगाडि

सरकारी लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च ४६ प्रतिशत

चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ८६.७५ प्रतिशत हो । त्यसमा कर राजस्व कुल ९ खर्ब २६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर संकलन भएको छ ।

४ वर्ष अगाडि

उपत्यकामा दुई बालबालिका सहित २७ जनामा हैजा, सतर्कता अपनाउन आग्रह

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

४ वर्ष अगाडि

श्रीलंकामा राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, कोलम्बोमा विशाल प्रदर्शन

श्रीलङ्कामा आर्थिक संकटबाट उत्पन्न परिस्थिती अब सरकारको काबु बाहिर जाने देखिएको छ । राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीले राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवन कब्जा गरेका छन् ।

४ वर्ष अगाडि

बालेनको घोषणा : यमबुद्धको सालिक मेरो तलवबाट बनाउँछु

डा आलोचनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र्‍यापर यमबुद्धको सालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णयबाट पछी हटेका छन् । उनले शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नै तलबबाट र्‍यापर गायक यमबुद्धको...

४ वर्ष अगाडि

वर्षायाममा मोटरसाइकल वा स्कुटर चलाउँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

यसै पनि पानी परेको समयमा मोटरसाइकल चलाउन धेरै गाह्रो हुन्छ । पानी परेको अवस्थामा सडक चिप्लो हुने कारणले पनि सडक दुर्घटनको जोखिम पनि बढी हुन्छ ।

४ वर्ष अगाडि

शान्त जापानमा लोकप्रिय नेतामाथि गोली हान्ने हिंस्रक यामागामी, यस्तो छ उनीबारे विस्तृत जानकारी

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले निश्चित संस्था विरुद्ध ईख राखेको बताएका छन्। ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा...

४ वर्ष अगाडि

पूर्वी नेपालमा बढ्दैछ नाइरोबी फ्लाईको संक्रमण, कति घातक ?

नेपालको पूर्वी तराईमा नाइरोबी फ्लाई किराका कारण हुने संक्रमण बढ्न थालेको छ । यो किराबाट निस्कने कडा एसिडका कारण मानिसको छालामा एलर्जी हुने गरेको छ ।

४ वर्ष अगाडि

ट्वीटर नकिन्ने निर्णयमा किन पुगे मस्क ?

टेस्लाका प्रमुख कार्यकारी इलोन मस्क ट्वीटरको विश्वचर्चित खरीद सम्झौताबाट पछाडी हटेका छन् । उनी अब यो सम्झौता अगाडी नबढाउने निर्णयमा पुगेका हुन् । उता, ट्विटरका अध्यक्ष ब्रेट टेलरले आफ्नो कम्पनी...

४ वर्ष अगाडि

आर्थिक सुधारक जापानी पूर्वप्रधानमन्त्रीको हत्यापछि विश्वभर निन्दा, नेपालमा राष्ट्रिय शोक घोषणा

नेपाल सरकारले आबेको हत्या भएकोमा घोर भर्त्सना गरेको छ। आबेको सम्मानमा नेपाल सरकारले असार २५ गते शनिवार राष्ट्रिय शोकको घोषणा पनि गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको...

४ वर्ष अगाडि
1 … 1,213 1,214 1,215 1,216 1,217 … 1,903