विशेष

पाँच स्थानमा हवाइ फायर, सत्ता गठवन्धनका दलविचमै झडप

अनौठो के छ भने सत्ताधारी दलहरु वीचमै पनि झडप भएका खबरहरु आएका छन् ।

४ वर्ष अगाडि

एप्पल सर्वाधिक मूल्यवान कम्पनीबाट तल झर्यो, तेल उत्पादक अराम्को शीर्षस्थानमा

बिटक्वाइन, अन्य प्रमुख क्रिप्टोकरेन्सीहरू र डिजिटल कम्पनीहरुको सेयर मूल्य तीव्र रूपमा झरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

५ वर्ष अगाडि

स्थानीय निर्वाचन: कसरी हुन्छ मत बदर, यस्तो छ मतदान गर्ने प्रक्रिया

स्थानीय तहको निर्वाचनमा भोट कसरी हाल्ने ? र कति ठाउँमा छाप लगाउनुपर्ला ? भन्ने बार धेरैलाई कौतुहल्ता भईरहेको हुन सक्छ । ध्यानपूर्वक मत व्यक्त नगरेमा तपाईंको मत बदर हुन पनि...

५ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशत बढ्यो, घरजग्गा क्षेत्रमा ६६.९ प्रतिशत लगानी

बैंकहरूले घरजग्गा क्षेत्रमा ६६.९ प्रतिशत लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको...

५ वर्ष अगाडि

मतदाता नामावलीमा नाम भएकाले परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने

स्थानीय तहको चुनावमा मतदाता परिचय पत्र लिन नपाएकाका लागि परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् ।

५ वर्ष अगाडि

निर्यात ६९.४ प्रतिशतले वृद्धि, अलैंची, चिया, मञ्जन लगायतको माग घट्यो

कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पुँजीगत वस्तुको १०.५ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.४ प्रतिशत,...

५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्था खुल्ने समयावधि लम्बियो, लगातार २ दिनभन्दा बढी सार्वजनिक विदा दिन नपाउने !

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरु सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि बेलुका ५:३० बजेसम्म खुल्ने छन् भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९:३० देखि दिउँसो ३:३० बजेसम्म...

५ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति ११ खर्ब ६७ अर्ब मौज्दात, ६.६ महिनाको आयात धान्ने

आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ...

५ वर्ष अगाडि

मुद्रास्फीति ७.२८ प्रतिशत, तेल, तरकारी, दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको...

५ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको वृद्धि, धेरै कमाउने फाइनान्स र जलविद्युत समूहका लगानीकर्ता

साताको कारोबार चौंथो दिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ५६.६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो ।

५ वर्ष अगाडि
1 … 1,256 1,257 1,258 1,259 1,260 … 1,903