अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुंदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो ८ महिनामा देशभरबाट एक करोड ६८ लाख ४८ हजार ४३४ सय जनाले मोबाइल बैंकिङ लिएका छन् ।
फ्रिजमा चिसो पारीएको पानीले तत्काल हामीलाई आनन्द आउँछ । तर यसरी पिएको पानी नै हाम्रा लागि कालान्तरमा स्वास्थ्य समस्याको कारण बन्न सक्छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ ।
अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको छ ।
वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यो सिजनका लागि ७३८ जना आरोहीले आरोहण अनुमति लिएका छन्।
जल तथा मौसम विज्ञान विभागले तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
शैक्षिक प्रमाण पत्र धितो कर्जा प्रमाण पत्र पेश गर्ने वित्तिकै सहजै पाउन सकिन्छ भन्ने होइन । यसका लागि पनि निश्चित मापदण्ड पुरा गरेको हुनुपर्छ । सबैभन्दा पहिले ‘प्रोजेक्ट डिजाइन’ पेश...
हामीले यस्तो चिज पहिचान गर्नुपर्छ जुन तौलरहित र दूरीरहित होस् । हामी ग्लोवल भ्यालु चेनमा आवद्ध हुन सक्छौं । नेपाल हिमालयन रेन्जमा छ जुन आफैमा विशिष्ट प्रकारको भुराजनीतिक अवस्थिति हो...
गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिहरु सहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.