विशेष

निर्वाचन आचारसंहिता लागू, झोला, टिसर्ट जस्ता सामाग्री छाप्न र वितरण गर्न रोक (पूर्णपाठ)

निर्वाचन आयोगले शुक्रवार राति १२ बजेबाट लागु हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आचारसंहिता जारी हुनेबारे जानकारी गराएको हो ।

५ वर्ष अगाडि

‘अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेलाई धन्यवाद, श्रीलंका बनाउने रहर पूरा हुँदैन’

मुलुक भित्र भएका स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने, मुलुक भित्रै उत्पादनजन्य गतिविधि तथा ठूला पूर्वाधारको निर्माण थालेर रोजगारी सृजना गर्नुपर्ने र निर्यात वृद्धिको पहल गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

५ वर्ष अगाडि

बुक बिल्डिङका लागि निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष निवेदन पेश गरेको मध्ये ८ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो ।

५ वर्ष अगाडि

प्रहरीका ६ सय ७३ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (नामावली सहित)

प्रहरीको मानव स्रोत विभागले सरुवा सूची सार्वजनिक गरेको हो । प्रहरीमा पछिल्लो १९ महिनादेखि इन्सपेक्टरको सरुवा हुन सकेको थिएन् ।

५ वर्ष अगाडि

स्थानीय तह निर्वाचनः महानगरमा महासंग्राम, यस्तो छ चुनावी प्रतिस्पर्धा

देशको संघीय राजधानी भएको यो प्रमुख र जेठो महानगर हो। गएको पहिलो निर्वाचनमा यो नगरको निर्वाचन रोचक थियो। त्यतिखेर काठमाडौंको चुनावमा नेकपा एमाले र राप्रपाको गठबन्धन थियो।

५ वर्ष अगाडि

समयमा काम सम्पन्न नगर्ने ३८ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, जनकपुरले ३८ वटा निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ...

५ वर्ष अगाडि

टाइफाइडविरुद्धको खोप अभियान शुरु,काठमाडौं महानगरमा मात्रै ६०० खोप केन्द्र

चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन हुने महानगरको शिक्षा विभागले बताएको छ। यस अभियानमा १५ महिना उमेरदेखि १५ वर्ष उमेरभित्रका बालबालिकाले खोप लगाउन पाउँछन्।

५ वर्ष अगाडि

राजदूत सिफारिस: निर्वाचन आचारसंहिता लाग्नु अघि व्यापक राजनीतिक नियुक्ति, को कहाँ ? (सूचीसहित)

सरकारले विभिन्न २० मुलुकमा नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लाग्नु अघि व्यापक राजनीतिक नियुक्तिहरु गरेको हो ।

५ वर्ष अगाडि

भ्वाइस र डाटा दुवै सेवामा टेलिकम अगाडि, ‘ब्रोडब्याण्ड इण्टरनेट’को बजार हिस्सा ५३.८२ प्रतिशत

कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको छ । बजारको माग अनुसार कम्पनीले डाटा सेवामा जोड दिई सोही अनुरूप आफ्नो योजना...

५ वर्ष अगाडि

संस्थागत श्रम स्वीकृति अब अनलाइनबाटै, फाइल बोकेर विभाग जानुपर्ने अवस्थाको अन्त्य

ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ ।

५ वर्ष अगाडि
1 … 1,278 1,279 1,280 1,281 1,282 … 1,903