विशेष

निद्राका कथामा लुकेका धेरै रहस्यहरू, यसो भन्छन् वैज्ञानिक

सुतेको बेला देखिने सपनाले वास्तविक जीवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई...

५ वर्ष अगाडि

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर, ढाका तेस्रोमा

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

५ वर्ष अगाडि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

प्रधानमन्त्री देउवाको भारत भ्रमण तय, यस्ता छन् कार्यक्रम

सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवा दुई दिने भ्रमणका लागि शुक्रबार (चैत १८) गते भारत जान लागेको जानकारी गराएको हो।

५ वर्ष अगाडि

राप्रपाले बनायो २० सदस्यीय ‘हाइकमाण्ड’समिति, को-को परे ? (सूचीसहित)

अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित २० सदस्यीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

५ वर्ष अगाडि

रुसी तेलको प्रयोग रोक्न क्यानाडाले प्रतिदिन थप ३ लाख ब्यारेल तेल निर्यात गर्ने

क्यानडाले यस बर्ष तेलको निर्यात प्रति दिन ३ लाख ब्यारेलसम्म बढाउने भएको छ । रुसी तेलको प्रयोग रोक्न अन्य राष्ट्रलाई सहयोग गर्ने उद्देश्यसहित निर्यात बढाउन लागेको हो ।

५ वर्ष अगाडि

स्थानीय निर्वाचन: देशभर तोकिए १० हजार ७५६ मतदान स्थल, कुन प्रदेशमा कति केन्द्र ? (सूचीसहित)

दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा २१ सय तीन मतदान केन्द्र रहेको छ भने तेसो कम नम्बरमा गण्डकी प्रदेशमा २३ सय मतदान केन्द्र तोकिएको आयोगले जनाएको...

५ वर्ष अगाडि

एनआरएनएमा कुल आचार्य, रविना थापा र डा. बद्री केसी अध्यक्ष चयन, आलोपालो नेतृत्व सम्हाल्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन...

५ वर्ष अगाडि

सरकारी लक्ष्यको ५९ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च २२ प्रतिशत

चालू आर्थिक वर्षको पहिलो ९ महिना १० दिनमा सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ । चालू आर्थिक वर्षको यो अवधिमा कुल प्राप्ति लक्ष्यको ५९.७८ प्रतिशत हो ।

५ वर्ष अगाडि

२२ अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो...

५ वर्ष अगाडि
1 … 1,286 1,287 1,288 1,289 1,290 … 1,903