विशेष

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।

५ वर्ष अगाडि

चाइना इस्टर्न विमान दुर्घटना : सवार १३२ जनाकै मृत्यु भएको पुष्टी

मबार चीनमा भएको जहाज दुर्घटनामा सवार सबै यात्रुको ज्यान गएको पुष्टी भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाइना इस्टर्नको बोइङ ७३६ जहाज सोमबार तंगशियान काउन्टीको बुझो शहरको...

५ वर्ष अगाडि

८ महिनामा २ खर्ब १७ अर्बको पेट्रोलियम पदार्थ आयात, तेल-घिउमै बाहिरियो ९५ अर्ब

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्षको ८ महिनामा मात्रै दुई खर्ब १७ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिवार बाहेक कुन महिनामा कति दिन बिदा ?

बैंकले सार्वजनिक गरेको सूची अनुसार नयाँ वर्ष, मजदूर दिवस, बुद्ध जयन्ती जनैपूर्णिमा, संविधान दिवस, दशैं, तिहार लगायत विभिन्न चाडपर्व र दिवसका दिन बैंक बन्द हुने छन् ।

५ वर्ष अगाडि

परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? खानापानको लागि यी कुरामा ध्यान दिनुहोस्

परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ ।

५ वर्ष अगाडि

व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यातमा नयाँ रेकर्ड

नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख बराबरको व्यापार घाटा...

५ वर्ष अगाडि

फागुन महिनामा ५३ हजारबढीले लिए श्रम स्वीकृति, २५ हजार धेरै श्रमिक सीपविहीन

रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

५ वर्ष अगाडि

‘भरतपुर काण्ड नदोहोरिए छिटफुटबाहेक सबै स्थानीय, प्रदेशमा एमालेको सरकार बन्छ’

मत गनेर नसकिँदासम्म मतपेटिका छोड्ने होइन। पहिले सुनसरी–३ मा यस्तै भएको छ। सजगता अपनाउनुपर्छ,’ ओलीले भने। आगामी स्थानीय निर्वाचनमा पनि भरतपुर र सिरहा काण्ड दोहोरिन सक्ने आशंका छ ।

५ वर्ष अगाडि

‘बजेटमा कृषिलाई प्राथमिकता, निर्यातको हिस्सा १० प्रतिशतले बढाउँदै लैजान्छौं’

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् ।

५ वर्ष अगाडि

११ अर्ब ८३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

५ वर्ष अगाडि
1 … 1,290 1,291 1,292 1,293 1,294 … 1,903