तर ज्वालामुखीको खरानीले देशको आकाश ढाकिएपछि स्याटलाइट फोनहरूले पनि काम गरेनन्। केही व्यक्तिहरूले आफूहरूले फोन गर्न सके पनि आएका फोनहरू उठाउन नसकेको बताएका छन्।
लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ। आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर...
धेरै एप र प्लेटफर्महरुले युवाहरुलाई स्टक बजार वा क्रिप्टोकरन्सीहरूमा लगानीगर्न सहयोग गरेको छ । यस्तो अवस्थामा कोरोना भाइरसको महामारीका बेला विशेषगरी युवाहरुले लगानी गर्न थालेका छन् ।
यो ऋणपत्रमा माघ ११ गते मंगलवार दिउँसो २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा...
बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।
मीटका अभिभावकलाई पनि आफ्नो एक्लो सन्तानको अनलाइन गेमिङको शौक खासै मन परेन । ब्रह्मदत्त अहिले २३ वर्षका भइसकेका छन् र उनलाई मानिसहरूले राजकुमारको नामले पनि बोलाउँछन्।
बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो । राष्ट्र बैंकले पुँजी प्रयाप्त नदेखिएको कारण प्रस्तावित लाभांश अस्वीकृत गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले ल्याएको त्यस्तो ऋणको भुक्तानी अवधि राष्ट्र बैंकले न्यूनतम ६ महिना देखि अधिकतम १५ वर्ष सम्म कायम गरिदिएको हो । यसअघि न्यूनतम १ वर्ष देखि अधिकतम ६...
खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान सरकारले लगाएको रोकको निर्णयमा परिमार्जन भएको छ । अब तोकिएको व्यक्तिले भिजिट भिसामा जान पाउने छन् ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.