ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु-पेको किअस्क मेसिन उद्घाटन गरेका हुन्...
सरकारले माग ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न तथा सार्वजनिक सेवा लिनको लागि कोरोना विरुद्ध खोप लगाएको कार्ड देखाउनै पर्ने वाध्यकारी व्यवस्था कार्यान्वयन गर्दैछ ।
धेरै विज्ञहरूले पनि ओमिक्रोन संक्रमितमा फ्लू जस्ता लक्षणहरू भएको दाबी गरिरहेका बेला डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) ले यसलाई महामारीको सट्टा फ्लुजस्तो रोग नलिन चेतावनी दिएको हो।
बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाउन प्रस्ताव...
नायव सुब्बाका लागि दरखास्त दिन १७ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपांगता भएका व्यक्तिका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ।
विश्वको आर्थिक अवस्थाको भविष्यको बारेमा केही संकेतहरू छन्। यी धेरै विशेष छन् किनभने सरकारहरू, कम्पनीहरू र परिवारहरूलाई पनि भविष्यमा के भइरहेको छ भन्ने कुरा थाहा हुनेछ।
जस अनुसार काठमाडौंमा चल्ने सावरी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएका छन् भने मास्क नलगाएकाले सार्वजनिक सवारी साधन चढ्न पाउने छैनन्।
साताको कारोबारको तेस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४९.१९ अंकले बढेर २८३४.१३ विन्दुमा पुगेको हो ।
गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको छ ।
कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.