विशेष

‘ओमिक्रोन’को त्रासबीच फ्रान्समा देखियो कोरोनाको नयाँ भेरियन्ट

ओमिक्रोनपछि वैज्ञानिकहरुले कोभिडको अर्को एउटा भेरिएन्ट (आईएचयू) बारे पत्ता लगाएका हुन्। डेलिमेलको अनुसार अफ्रिकी देश क्यामरुनबाट फर्किएका १२ जनामा नयाँ प्रजातिको कोरोना देखिएको हो ।

५ वर्ष अगाडि

लक्षित समूहलाई कोरोनाविरुद्धको ‘अतिरिक्त मात्रा’ आजदेखि, क-कसले पाउँछन् ?

कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।

५ वर्ष अगाडि

स्थानीय तहको सञ्चितीमा रहेको ८० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने

बैंकहरूमा लगानीयोग्य रकम अर्थात् तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले स्थानीय तहको कारोबार तथा स.का.फा.नं. १ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

५ वर्ष अगाडि

इण्टरनेट दुनियाँमा यसकारण छ ‘एनएफटी’ क्रेज

'एनएफटी'मा सक्कल र त्यसको नक्कल सजिलै पहिचान गर्न सकिन्छ । त्यस्तै कुनै पनि डिजिटल सम्पत्ति कसको स्वामित्वमा छ भनेर सजिलै हेर्न सकिन्छ । 'एनएफटी'मा ब्लकचेन टेक्नोलोजी प्रयोग भएको छ ।...

५ वर्ष अगाडि

नि:शुल्क सीप मूलक तालिमको अवसर, कसरी दिने आवेदन ?

व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले आठ कक्षा उत्तीर्णलाई निस्शुल्क सीप मूलक तालिमको लागि आवेदन खुलाएको छ । प्रतिष्ठानले पाँच प्रकारका सीपमुलक तालिमका लागि आवेदन माग गरेको हो ।

५ वर्ष अगाडि

धान उत्पादन पाँच वर्षयताकै न्यून, गत वर्षको तुलनामा पाँच लाख टन घट्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार, चालू आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कृषिबाली धानको उत्पादन ८.७४ प्रतिशतले घटेको हो।

५ वर्ष अगाडि

मल खरिदमा अर्बौं भ्रष्टाचार, कृषि सामग्रीका प्रवन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर

कृषि सामाग्री कम्पनी लिमिटेडका बहालवाला प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी प्रत्येकलाई १ अर्ब ५२ लाख २२ हजार ४ सय ६...

५ वर्ष अगाडि

अवकाश कोषमा रहेको १ अर्ब ७५ करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।

५ वर्ष अगाडि

शेयर बजारमा उच्च अंकको वृद्धि, ४ अर्ब १२ करोडको कारोबार

शेयर बजार उच्च अंकको बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको हो ।

५ वर्ष अगाडि

विदेशमा शाखा खोल्न दिन बैंक सञ्चालकको माग, आयकर घटाउन सुझाव

तरलता अभावको समस्या समाधानका लागि स्थानीय तहमा जाने बजेट सम्पुर्ण प्रकारका बैंक तथा वित्तिय संस्थामा राख्न पाउनुपर्ने र सो रकमलाई शतप्रतिशत लगानीयोग्य पुँजीमा गणना गर्न मिल्ने व्यवस्था माग गरेको छ...

५ वर्ष अगाडि
1 … 1,338 1,339 1,340 1,341 1,342 … 1,903