विशेष

विवादमा रुमलिएको फास्ट ट्रयाकको स्थलगत निरीक्षणमा पुगे योजना आयोगका उपाध्यक्ष

चार वर्षमा सकिने भनिएको सो राष्ट्रिय महत्वको सडकको निर्माण सम्पन्न मिति आगामी जेठमै आउँदै छ । तर हालसम्मको प्रगति हेर्दा सो परियोजनाका लागि अर्को चार वर्ष चाहिने विज्ञहरु बताउँछन् ।

६ वर्ष अगाडि

तीन महिनादेखि बन्द तातोपानी नाका खुल्यो, आयात हुने निर्यात नहुने

असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।

६ वर्ष अगाडि

सेती खोलामा सवा ३ अर्ब रुपैयाँ हाल्दै कुमारी र पूर्वाधार बैंक

कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागिएको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा बैंकहरुले ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

६ वर्ष अगाडि

हराएका सवारी साधानको उजुरी अब अनलाइनबाटै, यस्तो छ तरिका

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका वा फेला परेका सवारी अभिलेख व्यवस्थापनका लागि नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको छ ।

६ वर्ष अगाडि

२० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

बैंकका अनुसार ९१ दिन अवधिको लागि १० करोड बराबरको र १८२ दिन अवधिको लागि २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गरिनेछ । उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।

६ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, आधादर्जन कम्पनीको सेयर मूल्यमा सर्किट

नेप्से १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेको छ । यसदिन १९३ कम्पनीको ३ अर्ब ८ करोड ३ लाख ४४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ वर्ष अगाडि

बीमा समितिका पाँच जना कर्मचारीलाई कोरोना, एक साताका लागि कार्यालय बन्द

बीमा समितिमा कार्यरत तीन जना उच्च तहका कर्मचारीसहित आधा दर्जन कर्मचारीमा कोरोना पोजेटिभ देखिएसँगै कार्यालय एक साताको लागि बन्द हो ।

६ वर्ष अगाडि

विदेशमा कोरोनाबाट २६६ जना नेपालीको मृत्यु, ९२ प्रतिशत संक्रमण मुक्त

कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।

६ वर्ष अगाडि

आन्दाेलन चर्केपछि बुटवलका यी १२ स्थानलाई तोकियो निषेधित क्षेत्र

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।

६ वर्ष अगाडि

प्रधानमन्त्रीका तीन सल्लाहकार सहित प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकार र एकजना प्रमुख स्वकीय सचिवलाई कोरोना पुष्टि भएको छ ।

६ वर्ष अगाडि
1 … 1,567 1,568 1,569 1,570 1,571 … 1,897