विशेष

उपत्यकामा पाँचसहित थप १४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जना मानिसको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

६ वर्ष अगाडि

थप १२०१ जनामा कोरोना पुष्टी, ८५२ जना निको भए

काठमाडौं र मकवानपुर जिल्लामा आज सर्वाधिक संख्यामा कोरोना पुष्टी भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३७७ र मकवानपुरमा १ सय ७ जनाका कोरोना देखियो । योसँगै नेपालमा कुल ५३ हजार...

६ वर्ष अगाडि

पाँच उद्योगको स्यानिटाइजरमा विषाक्त रसायन भेटियो, बिक्री रोक्न निर्देशन

औषधि व्यवस्था विभागले शनिवार सूचना निकाल्दै मापदण्ड पूरा नगरेका काठमाडौंका चार र भक्तपुरको एउटा गरी ५ उद्योगका स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिए भन्दै उत्पादन तथा बिक्री वितरण...

६ वर्ष अगाडि

मौसममा आंशिक बद्ली, यी पाँचवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

दिउँसो केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ भने राति भने केही ठाउँमा मेघगर्जन वर्षा हुनेछ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा भने नहुने मौसमविद्ले जनाएका...

६ वर्ष अगाडि

भदौ मसान्तभित्र लाइसेन्स नवीकरण गरे जरिवाना तिर्नु नपर्ने

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको अवधिमा लाइसेन्स नवीकरणको म्याद सकिएको भए पनि नवीकरण गर्न नपाएका सवारी धनीले भदौ मसान्तभित्र नवीकरण गरेमा जरिवाना...

६ वर्ष अगाडि

टुंगियो नेकपाको आन्तरिक विवाद, एमसीसी परिमार्जनसहित अनुमोदन गर्ने

यसअघि एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र विवाद चर्किएपछि त्यसबारे अध्ययन गरेर सुझाव दिन नेकपाले खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको...

६ वर्ष अगाडि

थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ७ सय १ जनाको पीसीआर परीक्षणमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

६ वर्ष अगाडि

मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङले लियो ३११ जनाको ज्यान, ८४ बेपत्ता

मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङमा परेर (जेठ ३० गतेदेखि भदौं २५ गतेसम्म) ३ सय ११ जनाले ज्यान गुमाएका छन् ।

६ वर्ष अगाडि

तीन दिनमै १४ अर्ब रुपैयाँ बढी राजश्व संकलन

सरकारले तीन दिनमा १४ अर्ब १ करोड १६ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । तीन दिनमै राजश्व संकलन १४ अर्ब रुपैयाँ बढीले वृद्धि हुँदै ९५ अर्ब ६७ करोड ८०...

६ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलमा उपकरण जडानलगायतका प्राविधिक काम मात्रै बाँकी

अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ।

६ वर्ष अगाडि
1 … 1,582 1,583 1,584 1,585 1,586 … 1,897