विशेष

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै १८ सय जनाले लिए श्रम स्वीकृति

वैदेशिक रोजगार विभागको काठमाडौं कार्यलयको तथ्यांक अनुसार शुक्रबारसम्ममा १ हजार ७ सय ८२ जना नेपालीले पुनः श्रम स्वीकृति लिएका हुन्।

६ वर्ष अगाडि

वर्षायाममा यसरी जोगिनुहोस् अनेकौं संक्रमणबाट

वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल । जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ ।

६ वर्ष अगाडि

भदौबाट ‘नेसनल पेमेन्ट गेटवे’, विद्युतीय भुक्तानीको असहजता हट्ने

पेमेन्ट गेट–वे अनलाइन भुक्तानीको महत्वपूर्ण पूर्वाधार हो । अहिले बजारमा ई–कमर्सका विभिन्न अनलाइन साइटले कारोबार गरिरहेका छन् । बैंकहहरुले विभिन्न पद्धतिबाट र अनलाइन पेमेन्ट सेवा प्रदायकहरुले विभिन्न निकायसँग समन्वय गरी काम...

६ वर्ष अगाडि

बैंकलाई ब्रोकर लाइसेन्स दिन नियामकलाई नै जिम्मेवारी

बैंकलाई ब्रोकर लाइसेन्स (धितोपत्र दलाल) दिने कि नदिने भन्ने विषयमा उप समितिले तयार पारेको प्रतिवेदन अर्थ समितिबाट पारित भएको छ।

६ वर्ष अगाडि

सार्वजनिक यातायात चलाउन व्यवसायीको मागै माग, पुरा नगरे तालाचाबी बुझाउने

सार्वजनिक यातायातका सबै सवारी साधनलाई विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले व्यवस्था गर्नुपर्ने र यातायात मजदुरको स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पूर्ण व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

६ वर्ष अगाडि

वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका विभिन्न जलविद्युत् आयोजनामा क्षतिपुग्दा करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।

६ वर्ष अगाडि

यी हुन् कोरोना भन्दा पहिले विश्वलाई आतंकित बनाउने महामारी

चीनको वुहानबाट सुरु भएको यस भाइरसको कारण हालसम्म ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भइसकेको छ भने १ करोड २३ लाख ८६ हजार २७६ जना संक्रमित भइसकेका छन् ।

६ वर्ष अगाडि

चिया निकासीमा समस्या, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो

यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नु पर्‍यो । अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग आएको छैन ।

६ वर्ष अगाडि

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको भन्दै एमएसओले भारतीय खबर च्यानल बन्द गर्ने निर्णय गरेका हुन् ।

६ वर्ष अगाडि

५० प्रतिशत भाडा बढाएर सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र चल्न पाउनेछन् । तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधि समेत अपनाउनुपर्ने जनाइएको छ।

६ वर्ष अगाडि
1 … 1,625 1,626 1,627 1,628 1,629 … 1,895