नेपाल मैदा उद्योग संघले कच्चा गहुँ र मैदाको आयात दुवैमा ९ प्रतिशत कर लगाइएकोमा बिरोध जनाउँदै गहुँ आयातामा १ प्रतिशत कृषि सुधार शुल्क लगाउन माग गरेको छ ।
कोरोना भाइरसको मारमा परेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि उक्त ऋण सहयोग गरेको विश्व बैंकले उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि बिक्रीमा ल्याएको चार अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप भएको छ। बचतपत्रमा आवश्यक आवेदन नपरेपछि असार २१ गतेसम्म म्याद थप...
२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो। नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न...
‘कोभिड-१९ को कारणले २०७६ चैत्र ११ गतेदेखि मुलुक लगातार लकडाउनमा भएकोले अति आवश्यक केही उद्योग, व्यापार तथा व्यवसाय बाहेक अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय र निर्माण कार्य लगायत आर्थिक...
आयोगले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना निकालेको हो ।
जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले जेठ २१ देखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र...
आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जरिवानाबाट बच्न आग्रह गरेको छ । सरकारले चैत र वैशाख महिनामा अधिकांश करको...
लगत संकलनमा छुटेमा किसानले सरकारी अनुदान पाउने छैनन् । आफूलाई दर्ता गर्न कृषकको बैंक खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । व्यवस्थाअनुसार स्थानीय तहमा दर्ता नभएका उखु किसानले सरकारको अनुदान पाउने...
वैकल्पिक प्रणाली भनेको कक्षाकोठामै पठन–पाठन सुरु गर्ने भन्ने होइन । विद्यार्थीले घरमा नै बसेर अनलाइन, टेलिभिजन र रेडियोको माध्यमबाट पढ्ने व्यवस्था हो । तर, त्यो सबै क्षेत्रका विद्यार्थीको हकमा भने...
© 2026 Cloud Patrika. All Rights Reserved.