कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।
२० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेकामा धेरै पोलिसी बेच्नेमा अजोड इन्स्योरेन्स रहेको छ । अजोडले ६७ लाख रुपैंया संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले १६ लाख...
डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला...
विदेशबाट रकम पठाउने बैंकले नेपालमा रहेका हिताधिकारीको सम्पूर्ण विवरण विद्यमान व्यवस्था अनुरुप उपलब्ध गराउनुपर्ने तथा यसरी प्राप्त विवरणको आधारमा नेपालस्थित विप्रेषण प्रदायक बैंक तथा वित्तीय संस्था एवम् कम्पनीले अन्तिम हिताधिकारी...
बैंक तथा वित्तीय संस्थाहरुले एटिएममा पठाउन योग्य नोटको प्याकेटको स्लिपमा हरियो रङ्ग, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको स्लिपमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको...
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ एक, बारा एक, पर्सा दुई, रौतहट एक, सर्लाही एक, रुपन्देही ६, काठमाडौं सोह्रखुट्टेमा एक, नुवाकोट ककनी एक कपिलवस्तु तीन, गुल्मी एक गरी १९ जना...
कोरोना प्रकोपबीच भारतले १० दिनभित्र ३६ लाख आप्रवासी कामदारलाई घर पठाउने तयारी थालेको छ । इन्डियन रेलवेजले आगामी १० दिनमा २ हजार ६ सय थप श्रमिक स्पेसल रेल सञ्चालन गर्दै...
स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दार भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ।
विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए) ले जनाए अनुुसार संक्रमणका कारण १ सय १४ नेपालीको मृत्यु भएको छ ।
लकडाउनले सीमा नाका बन्द भएपछि कोरोनाको त्रासले भारतबाट घर फर्कर्ने नेपालीको लर्को रोखिएको छैन् । माहाकाली नगरपालिकासँग सीमा जोडिएका भारतका सीमानाकामा सशस्त्र प्रहरीको आँखा छलेर रातीको समयमा स्वदेश फर्कने क्रम...
© 2026 Cloud Patrika. All Rights Reserved.